Monday, December 10, 2012

नव वर्ष २०१३ को शुभकामना


सबैलाई छ शुभकामना नयाँ वर्ष दुइ हजार तेह्को
अगाडी बढुन प्रगतीका पाइला, नबनोस साल बेकारको ।
स्वास्थ जीवन, शान्ति जीवन, पाइयोस सुरक्षीत जिउन
हरेक घरका नेपालीलाई मिलोस, सार्वसुलभ खान पिउन ।

रोजगारीको अवसर मिलोस, मिलोस उचित शिक्षा
बिज्नेस, व्यपार फैलिइ जाउन, नपरोस माग्न भिक्षा ।
नेता सध्रिउन, जनताले बुझिदिउन, अमन चैन शान्ति
भाइचारको सदबुद्धि पलाओस, हटोस संधै लडाइ र क्रान्ति ।



No comments:

Post a Comment