Wednesday, January 2, 2013

आदरणीय साथीहरु
नमस्कार
सूचना, समाचार, साहित्य तथा अन्य विविध जानकारीको लागि स्वदेश तथा विदेशमा रहनु भएको तमाम नेपाली दाजुभाइ तथा दिदिबहिनी साथै नेपाली भाषी विदेशी मित्रहरु मैल नयाँ वर्षको शुरुवात सँगै एउटा ब्लग संचालनमा ल्याएको छु यसलाई आर्कषक बनाउन परिमार्जन पनि गर्दै छु साथ साथै यसको फेशबुक पेज पनि बनाएको छु   कृपया वहाँहरुले साइट भिजिट गरी कमेन्ट, सल्लाह, सुझाब तथा वहाँहरु सँग भएको जानकारी, लेख, रचना, कथा, कविता, समाचारको आशा गर्दछु साथै सिधै namaraj.lc@gmail.com  मा इमेल गरी वहाँहरुले आफ्नु लेख, रचना, कथा, कविता, समाचार पोष्ट गर्न सक्नु हुनेछ यो  http://www.namasansar.blogspot.com लाई आफ्नो ब्लग बनाएर अगाडी बढाउदै लैजानको लागि अनुरोध गर्दछु
धन्यवाद
नमराज लामिछाने

No comments:

Post a Comment