५ जनावरी, अमेरिकी भूवगर्व विभागका अनुसार अमेरिकाको प्रशान्त महासागरीय क्षेत्रमा ७ दशमलब ७ रेक्टर स्केलको भूकम्प गएको छ । सो क्षेत्रमा सुनामीको समभावना भने नरहेको दाबी गरिएको छ । तर महासागर क्षेत्र भने प्रभावित हुन सक्ने केन्द्रको भनाई छ । भूकम्पीय क्षतिको विवरण अहिले सम्म अइसकेको छैन ।
No comments:
Post a Comment